कक्षा १२ को रिटोटलिंगको दोश्रो लटको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ परिक्षा नियन्त्रणको कार्यालले कक्षा १२ को रिटोटलिंगको दोश्रो लटको नतिजा पनि प्रकाशित गरेको छ । यो पटक राष्ट्रिय परिक्षा बोर्डले NG (Non Grade) ल्याएका सबै बिध्यर्थिको नतिजा प्रकाशन गरेको हो भने अरु ग्रेड ल्याएकोहरुको नतिजा अर्को लटमा प्रकाशित हुनेछ।
यदि तपाइको परिक्षामा NG (Non Grade) आएको थियो भने मात्र त्यहाँ तपाइको नतिजा देखाउछ, यदि त्यहाँ तपाइको symbol number छैन भने तपाइको ग्रेड non graded नै हुन्छ अर्थात् परिवर्तन भएको छैन भन्ने बुझ्नुहोला ।
यसरी हेर्नुहोस् नतिजा
यहाँ थिचेर आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् अनि त्यहाँ बिषय कोड अनुसार आफ्नो ग्रेड हेर्नुहोस् ।
डाइरेक्ट हेर्नुहोस्:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?