कक्षा १२ को रिटोटलिंगको अन्तिम लटको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ परिक्षा नियन्त्रणको कार्यालले कक्षा १२ को रिटोटलिंगको अन्तिम लटको नतिजा प्रकाशित गरेको छ । यो पटक राष्ट्रिय परिक्षा बोर्डले बाकी रहेका सबै विषयको पुनर्योगको नतिजा प्रकाशन गरेको हो भने अब अरु लटका नतिजा प्रकाशित हुने छैनन् ।

यसरी हेर्नुहोस् नतिजा

यहाँ थिचेर आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् अनि त्यहाँ बिषय कोड अनुसार आफ्नो ग्रेड हेर्नुहोस् ।

डाइरेक्ट हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा