नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौँमा कार्तिक ९ गतेदेखि जारी छ । प्रतियोगितामा आठवटा क्लबको सहभागिता रहेको छ ।