कक्षा १२ को रिटोटलिंगको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को रिटोटलिंगको नतिजा प्रकाशित गरेको छ । यो पटक राष्ट्रिय परिक्षा बोर्डले NG (Non Grade) ल्याएका बिध्यर्थिको मात्रै नतिजा प्रकाशन गरेको हो भने अरुको नतिजा लटमा प्रकाशित हुनेछ।

यदि तपाइको परिक्षामा NG (Non Grade) आएको थियो भने मात्र त्यहाँ तपाइको नतिजा देखाउछ, यदि त्यहाँ तपाइको symbol number छैन भने तपाइको ग्रेड non graded नै हुन्छ अर्थात् परिवर्तन भएको छैन भन्ने बुझ्नुहोला ।

यसरी हेर्नुहोस् नतिजा

यहाँ थिचेर आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् अनि त्यहाँ बिषय कोड अनुसार आफ्नो ग्रेड हेर्नुहोस् ।

डाइरेक्ट हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा