एसइइको रिटोटलिंगको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १० परिक्षा नियन्त्रणको कार्यालले एसइइको रिटोटलिंगको नतिजा प्रकाशित गरेको छ । अहिले राष्ट्रिय परिक्षा बोर्डले पहिलो लटको रिटोटलिंगको नतिजा प्रकाशन गरेको हो भने अब क्रमस: अरु लटका नतिजा पनि आउने छन् ।

यदि तपाइको ग्रेड परिवर्तन गरिएको छ भने मात्र त्यहाँ देखाउछ र यो लटमा नदेखाए अर्को लटमा आउने सम्भावना पनि हुन्छ । रिजल्ट हेर्न तल स्क्रोल गर्नुहोस् त्यहाँ हेर्ने सबै तरिका छ ।

यसरी हेर्नुहोस् नतिजा

यहाँ थिचेर आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् अनि त्यहाँ बिषय कोड अनुसार आफ्नो ग्रेड हेर्नुहोस् । यदि तपाइले ग्रेड बढेको रिजल्ट ग्रेडशिट सहित हेर्न र प्रिन्ट गर्न चाहनुहुन्छ भने यहाँ थिचेर आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा