एसइइको रिटोटलिंगको तेस्रो लटको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १० परिक्षा नियन्त्रणको कार्यालले एसइइको रिटोटलिंगको तेस्रो लटको नतिजा प्रकाशित गरेको छ । अहिले २०८१/०४/०१ अर्थात् आजको मिति सम्म हेरिएका कपीहरुको मात्र CHANGED र UNCHANGED CASE आएको हो ।

यस लटमा पनि तपाइको SYMBOL NUMBER देखाएन भने अर्को लटको RESULT पर्खनुहोला त्यो लटमा तपाइको पालो आउने छ ।

अब क्रमस: अरु लटका नतिजाहरु पनि आउने छन्,  कृपया धैर्य गरेर बस्नुहोला । रिजल्ट हेर्ने तल स्क्रोल गरेर यहाँ थिचेर लेखेको ठाउँमा थिच्नुहोस् ।

यसरी हेर्नुहोस् नतिजा

यहाँ थिचेर आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् र त्यहाँ रहेको बिषय कोड अनुसार आफ्नो ग्रेड परिवर्तन भएको छ कि छैन हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा