एसइइको रिटोटलिंगको आठौँ लटको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्
काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १० परिक्षा नियन्त्रणको कार्यालले एसइइको रिटोटलिंगको आठौँ लटको नतिजा प्रकाशित गरेको छ । अहिले २०८१/०४/२० गते सम्म हेरिएका कपीहरुको मात्र CHANGED र UNCHANGED CASE आएको हो ।
यस लटमा पनि तपाइको SYMBOL NUMBER देखाएन भने अर्को लटको RESULT पर्खनुहोला त्यो लटमा तपाइको पालो आउने छ ।
अब क्रमस: अरु लटका नतिजाहरु पनि आउने छन्, कृपया धैर्य गरेर बस्नुहोला । रिजल्ट हेर्ने तल स्क्रोल गरेर यहाँ थिचेर लेखेको अक्षर माथि थिच्नुहोस् ।
यहाँ थिचेर (यो अगाडिको रातो अक्षरमा थिच्नुहोस्) आफ्नो सिम्बोल नम्बर खोज्नुहोस् र त्यहाँ रहेको बिषय कोड अनुसार आफ्नो ग्रेड परिवर्तन भएको छ कि छैन हेर्नुहोस् ।
अर्को सजिलो तरिकाको लागि यहाँ थिच्नुहोस् (यो अगाडिको रहेको रातो अक्षरमा थिच्नुहोस्) थिच्ने बितिकै एउटा फाइल डाउनलोड हुन्छ त्यस फाइललाइ खोलेर त्यहाँ रहेको search button मा थिचेर आफ्नो सिम्बोल नम्बर लेख्नुहोस् र आफ्नो रिजल्ट थाहा पाउनुहोस् ।
अर्को लटको नतिजा आएको सबै भन्दा पहिला थाहा पाउन तल रहेको घन्टीमा थिचेर “allow” बटनमा थिच्नुहोस् ।
कक्षा १२ को रिटोटलिंग गर्ने तरिका:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?