कक्षा १२ को रिटोटलिंगको तेस्रो लटको नतिजा सार्बजनिक

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को रिटोटलिंगको तेस्रो लटको नतिजा प्रकाशित गरेको छ । मिति २०८१/०५/०२ गतेभित्र निवेदन दिएका परीक्षाथीहरूमध्ये नतिजामा NG (Non Graded) प्राप्त गर्ने परीक्षार्थीहरूको मात्र नतिजा प्रकाशित भएको हो ।

तपाइले NG नआउदा पनि रिटोटलिंगको लागि दिनु भएको थियो भने त्यो रिजल्ट केहि दिन पछि आउछ । NG ल्याएर पनि यहाँ सिम्बोल नम्बर नभएकाहरुले भने पुन परिक्षा दिनु पर्ने हुन्छ । पुन परिक्षाको परिक्षा केन्द्र हेर्न र अन्य कुरा बुज्न यहाँ थिच्नुहोला र यो लटको रिटोटलिंगको रिजल्ट हेर्ने तल स्क्रोल गरेर ‘यहाँ थिचेपछि’ लेखेको ठाउँमा थिच्नुहोला ।

यसरी हेर्नुहोस् नतिजा

यहाँ थिचेपछि एउटा फाइल डाउनलोड हुन्छ, त्यसलाई खोल्नुहोस् र त्यहाँ रहेको बिषय कोड र बिषया अनुसार आफ्नो ग्रेड परिवर्तन भएको छ कि छैन हेर्नुहोस् । यदि त्यहाँ सिम्बोल नम्बर छैन भने माथि भने झैँ यहाँ थिचेर पुन परिक्षाको बारेमा बुझ्नुहोस् ।

कक्षा १२ कै पहिलो लटको नतिजा हेर्न यहाँ थिच्नुहोस् र दोस्रो लटको नतिजा हेर्न यहाँ थिच्नुहोस्

नोट: यस्ता सबै सूचनाहरु तपाइको मोबाइलमा सजिलै आवोस् भन्ने चाहनुहुन्छ भने तल रहेको घन्टीलाइ थिच्नुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा