गायक अर्जुन सापकोटाले गरे विवाह, हेर्नुहोस् तस्बिरहरू

काठमाडौँ । लोकप्रिय गायक अर्जुन सापकोटा वैवाहिक बन्धनमा बाधिएका छन् । उनले काठमाडौँ वनस्थलीकी दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।

उनीहरुको विवाह समाराेह बुधबार गोंगबुको एक बैंक्वेटमा भएको हो । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

गायक सापकोटाका ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत धेरै चर्चित गीतहरू रहेका छन् ।

तस्बिर सौजन्य: सामाजिक संजाल 

May be an image of 2 people, henna and wedding

arjun-1728461048.jpg

arjun-3-1728461049.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा