सेलेव्रिटीले लगाए विजया दशमीको टीका, तस्वीरहरु
काठमाडौं । विजया दशमीको दिन देशभर मान्यजनबाट विजया दशमीको टीका ग्रहण गरिएको छ । कलाकारले पनि मान्यजनबाट टीका ग्रहण गरेर विजया दशमी मनाएका छन् । सेलेव्रिटीले सामाजिक संजालबाट तस्वीर र भिडियो पनि पोस्ट गरिरहेका छन् ।
हेर्नुहोस् तस्वीरहरु:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?