एसइइ (पुरक परिक्षा) रिटोटलिंगको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्ड कक्षा १० परिक्षा नियन्त्रणको कार्यालले एसइइ (पुरक परिक्षा) को रिटोटलिंगको नतिजा प्रकाशित गरेको छ । अहिले राष्ट्रिय परिक्षा बोर्डले पहिलो लटको रिटोटलिंगको नतिजा प्रकाशन गरेको हो भने अब क्रमस: अरु लटका नतिजा पनि आउने छन् ।

तपाइको ग्रेड परिवर्तन गरिएको भए पनि नभएपनि त्यहाँ देखाउछ र यो लटमा नदेखाए अर्को लटमा आउछ । रिजल्ट हेर्न तल स्क्रोल गर्नुहोस् त्यहाँ हेर्ने सबै तरिका छ ।

यसरी हेर्नुहोस् नतिजा

यहाँ थिचेपछि एउटा फाइल डाउनलोड हुन्छ, त्यसलाई खोल्नुहोस् र त्यहाँ रहेको बिषय कोड र बिषय अनुसार आफ्नो ग्रेड परिवर्तन भएको छ कि छैन हेर्नुहोस् ।

नोट: यस्ता सबै सूचनाहरु तपाइको मोबाइलमा सजिलै आवोस् भन्ने चाहनुहुन्छ भने तल रहेको घन्टीलाइ थिच्नुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा