एसइइ २०८१ का छुटेका नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरमा रहेको कक्षा १० परिक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्षा (एसइइ) २०८१ को छुटेका नतिजा प्रकाशित गरेको छ ।
अहिले परिक्षा बोर्डले पहिलो लटको नतिजा प्रकाशित गरेको हो बाकी लटका नतिजाहरु आउदै जाने छन्।
हेर्नुहोस् नतिजा:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?