एसइइ २०८१ का छुटेका दोश्रो लटको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरमा रहेको कक्षा १० परिक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्षा (एसइइ) २०८१ को छुटेका नतिजा प्रकाशित गरेको छ ।
अहिले परिक्षा बोर्डले दोश्रो लटको नतिजा प्रकाशित गरेको हो बाकी लटका नतिजाहरु आउदै जाने छन् । छुटेका नतिजा भन्नाले कुनैकुनै स्कुलहरूले प्राक्टिकलहरूको नम्बरहरू पठाएका हुँदैनन् अनि त्यस्तो रिजल्टहरु अहिले बल्ल निकालिएको हो ।
हेर्नुहोस् नतिजा:
कृपया: नझुक्किनुहोस् यो रिटोटलिङ्गको रिजल्ट हैन । त्यो केहि समयमा आउछ, आउने बितिकै हामी भन्ने छौ ।
रिटोटलिङ्ग रिजल्टको जानकारीका लागि यहाँ थिचेर subscribe बटम थिच्नुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?