पेट्रोल र डिजेलको मूल्य घट्यो NEB NEWS शुक्रबार, १८ जेष्ठ २०८१, ८:५८ सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । लेखक