यसरी सजिलै हेर्न सकिन्छ भोलि हुने नेपाल र बंगलादेशको क्रिकेट खेल
काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत भोलि नेपालले आफ्नो चौथो खेल खेल्दै छ । समुह ‘डी’ मा रहेको नेपालले भोलि बंगलादेशको सामना गर्दै छ ।
अर्नोस भेल ग्राउन्डमा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि शुरु हुने छ ।
विश्वकप लाइभ हेर्ने तरिका
मोबाइल/फोनमा विश्वकप लाइभ हेर्ने तरिका
-
पहिला एन्ड्रोइड फोन हुनेले यहाँ क्लिक गरेर र आईओएस फोन हुनेले यहाँ क्लिक गरेर आईसीसीको एप इन्स्टल गर्नुहोस् ।
-
इन्स्टल गरिसकेपछि एप खोल्नुहोस् र त्यहाँ देखिएको नेक्स्ट बटनमा क्लिक गर्नुहोस् ।
-
पहिला जसरी नै अरू नेक्स्ट बटनमा क्लिक गर्दै जानुहोस् र continue बटनमा क्लिक गर्नुहोस् ।
-
continue बटनमा क्लिक गरिसकेपछि त्यहाँ एउटा option आउछ त्यसलाई allow मा थिच्नुहोस् ।
-
त्यसपछि Sign in or Register भन्ने बटन देखा पर्छ उक्त बटनमा क्लिक गर्नुहोस् ।
-
यति गरेपछि लगइन पेज खुल्छ । यदि तपाईंसँग पहिले नै अकाउन्ट छ भने सोझै ईमेल आइडी र पासवर्ड राखेर लगइन गर्नुहोस् ।
- यदि फेसबुक वा गुगल अकाउन्टबाट खोल्नु भएको छ भने तलपट्टि देखिएका फेसबुक र गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।
-
फेसबुक वा गुगल अकाउन्टको अप्सन छान्दा तपाईंले पहिला जुन अकाउन्ट प्रयोग गर्नुभएको थियो त्यही अकाउन्ट छान्नुहोस् । त्यसपछि उक्त पेजको होमपेज खुल्छ ।
यदी तपाईले पहिलो चोटी यो एप download गर्नु भएको छ र तपाई संग कुनै account छैन भने,
- तल देखाएको ‘sign up’ बटनमा थिच्नुहोस् ।
- ‘sign up’ बटनमा थिचे पछि तल दिए झैं गरि आफ्नो विवरण राख्नुहोस् ।
- आफ्नो विवरण राखिसकेपछि त्यहाँ रहेको ‘Send Verification Code’ बटनमा थिच्नुहोस् अनि त्यहाँ राख्नु भएको इमेल आइडीमा आएको कोडलाइ तल दिएको बक्समा राख्नुहोस् र ‘Verify Code’ मा थिच्नुहोस् ।
- त्यसपछि आफ्नो देश छान्नुहोस् अनि पासवोर्ड राखेर तल दिएका २ ओटै बक्समा ठिक लगाएर ‘Create Account’ बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्ट बन्छ अनि त्यहाँ देखाइएका मध्ये आफूले चाहेको म्याच हेर्नुहोस् ।
यो त भयो ईमेल र पासवर्ड तयार पारेर लगइन गर्ने तरिका अब हामी सोझै गुगल वा फेसबुक अकाउन्टबाट लगइन गर्ने अर्को सजिलो तरिका सिकाउन गइरहेका छौ ।
-
सबैभन्दा पहिला माथि भनिएको जस्तै गरी लगइन पेजमा जानुहोस् ।
-
त्यसपछि तलपट्टि देखिएको गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।
-
अनि आफूले लिङ्क गर्न चाहेको गुगल अकाउन्ट छान्नुहोस् ।
- यति गरेपछि तपाईंको गुगल अकाउन्टमा भएको अनुसार नाम र थर आफै भरिन्छ ।
-
त्यसपछि तल दुई ओटा बक्स देख्न सकिन्छ । त्यसमध्ये माथिको अप्सनमा टिक नलाएपनि हुन्छ । तलको अप्सनमा ट्याप गरे पुग्छ ।
-
अन्तिममा ‘Create Account’ को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्ट बन्छ अनि त्यहाँ देखाइएका मध्ये आफूले चाहेको म्याच हेर्नुहोस् ।
ल्यापटप/कम्प्युटरमा विश्वकप लाइभ हेर्ने तरिका
- सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । यहाँ क्लिक गरेपछि तपाई आईसीसीको आधिकारिक वेबसाइटमा पुग्नुहुन्छ र त्यहाँ लग इन भनेर आएको हुन्छ ।
-
यदि तपाईंसँग पहिले नै अकाउन्ट छ भने सोझै ईमेल आइडी र पासवर्ड राखेर लगइन गर्नुहोस् ।
- यदि फेसबुक वा गुगल अकाउन्टबाट खोल्नु भएको छ भने तलपट्टि देखिएका फेसबुक र गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।
-
फेसबुक वा गुगल अकाउन्टको अप्सन छान्दा तपाईंले पहिला जुन अकाउन्ट प्रयोग गर्नुभएको थियो त्यही अकाउन्ट छान्नुहोस् । त्यसपछि उक्त पेजको होमपेज खुल्छ ।
यदी तपाई संग कुनै account छैन भने,
- तल देखाएको ‘sign up’ बटनमा थिच्नुहोस् ।
- ‘sign up’ बटनमा थिचे पछि तल दिए झैं गरि आफ्नो विवरण राख्नुहोस् ।
- आफ्नो विवरण राखिसकेपछि त्यहाँ रहेको ‘Send Verification Code’ बटनमा थिच्नुहोस् अनि त्यहाँ राख्नु भएको इमेल आइडीमा आएको कोडलाइ तल दिएको बक्समा राख्नुहोस् र ‘Verify Code’ मा थिच्नुहोस् ।
- त्यसपछि आफ्नो देश छान्नुहोस् अनि पासवोर्ड राखेर तल दिएका २ ओटै बक्समा ठिक लगाएर ‘Create Account’ बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्ट बन्छ अनि त्यहाँ देखाइएका मध्ये आफूले चाहेको म्याच हेर्नुहोस् ।
यो त भयो ईमेल र पासवर्ड तयार पारेर लगइन गर्ने बिधि अब हामी सोझै गुगल वा फेसबुक अकाउन्टबाट लगइन गर्ने अर्को बिधि सिककाउन गइरहेका छौ ।
-
सबैभन्दा पहिला माथि भनिएको जस्तै गरी लगइन पेजमा जानुहोस् ।
-
त्यसपछि तलपट्टि देखिएको गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।
- अनि आफूले लिङ्क गर्न चाहेको गुगल अकाउन्ट छान्नुहोस् ।
-
यति गरेपछि तपाईंको गुगल अकाउन्टमा भएको अनुसार नाम र थर आफै भरिन्छ ।
-
त्यसपछि तल दुई ओटा बक्स देख्न सकिन्छ । त्यसमध्ये माथिको अप्सनमा टिक नलाएपनि हुन्छ । तलको अप्सनमा ट्याप गरे पुग्छ ।
-
अन्तिममा ‘Create Account’ को बटनमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि तपाईंको अकाउन्ट बन्छ अनि आफुले हेर्नु परेको म्याच हेर्नुहोस् । यदि त्यहाँ कुनै म्याच देखाएन भने यहाँ थिच्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?