क्यानाडा बिरुद्ध नेपालले लिग्यो दोस्रो विकेट

तस्विर: क्यान

नेपाल र क्यानाडा बीच जारी ओडीआइ क्रिकेट खेलमा नेपालले क्यानाडाको दोस्रो विकेट लिएको छ।

नेपालको तर्फबाट भिम सार्कीले क्यानाडाका आरोन जोह्न्सोनलाइ रन आउट गरेका हुन्।

खेल त्रिवि खेलमैदानमा चलिरहेको छ।

Loading...