क्यानडालाई जित्न नेपालले २८६ रन बनाउनु पर्ने

क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहेको खेलमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको थियो।

क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो।

Responsive Popup Ad (PC & Mobile)