नागढुंगाको भाइरल घर भित्र के छ, बाँदर लड्ने भिरमा रहेको घरको भित्रि रहस्य



उक्त घरबाट नागढुंगा काठमाडौँ सडक खण्ड र त्यहाँ गुडिरहेका गाडीहरु सर्लक्कै देख्न सकिन्छ भने अन्य मनोरम दृश्यहरु पनि देख्न सकिन्छ ।

उहाको परिवार सबै यहि नै बस्ने गर्नुहुन्छ र यहि पकाएर खानुहुन्छ । यो घरमा ७ पटक चोरी भएको र २५ लाख बराबरका मुल्यवान सामानहरु चोरी भएको घरधनीले बताएका छन् ।

तस्बिरमा हेर्नुहोस् के के छन् उक्त घर भित्र:
के छ अहिले उक्त घरको अस्वथा ?
उक्त घरका मालिक २०७६ साल मै हराएको खबर आएको थियो त्यसपछि भेटिनु भयो कि छैन भन्ने एकिन भएको छैन । तर यो घरमा अहिले कोही पनि बस्ने गरेका छैनन् र घर पुरै खाली नै छ ।
घरको अवस्था बाटोको धुलोले र घाम पानीले गर्दा नाजुक भइसकेको छ भने अहिले सामाजिक संजाल टिकटक तिर यो घरलाई भुतिया घर भन्दै मजाक समेत गर्ने गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?